कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बुधबार कोरोना संक्रमणबाट ७, मंगलबार दुई र सोमबार १६ जनाको मृत्यु भएको थियो ।
आश्विन ८, २०७७ बिहिबार

प्रकाशित मिति : आश्विन ८, २०७७ बिहिबार १० : ४६ बजे