पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १५ सय ५९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या ७७ हजार ८ सय १७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा ।.जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
तेस्तै पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा ९०२ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र काठमाडौंमा ११२ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
आजसम्म ५६ हजार ४ सय २८ जना संक्रमणमुक्त भएका छन् । आज १ हजार ५७ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।








