प्रधानमन्त्री ओलिको सचिवालयका चार जनालाई कोरोना संक्रमण पुष्टी



प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापा सहित चार जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।

राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि संक्रमण देखिएको छ ।

उनिहरुले  शुक्रबार स्वाब दिएका थिए ।

उनिहरु  प्रधानमन्त्री ओलिको निकट रहने ब्यक्तिहरु हुन ।

प्रकाशित मिति : आश्विन १७, २०७७ शनिबार  ११ : १५ बजे