पछिल्लो २४ घण्टामा २४ सय ४० जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २४ सय ४० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या ८९ हजार २ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा . जागेश्वर गौतमले जानकारी दिए ।

देशभर संक्रिय संक्रमितको सख्या २३ हजार ५ सय ७ जना रहको छन्

आजसम्म ६५ हजार २ सय २ जना संक्रमणमुक्त भएका छन् । आज ११३३ जना संक्रमणमुक्त भएको डा .गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन १९, २०७७ सोमबार  १० : ४२ बजे