पछिल्लो २४ घण्टामा ५ हजार ८ कोरोना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ५ हजार ८  जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले जानकारी दिए ।

आजसम्म ७४ हजार  २ सय ५२ जना संक्रमणमुक्त भएका छन् ।

आज  १२२९ जना संक्रमणमुक्त भएको डा ।गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार  ११ : ३६ बजे