पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप २३ जनाको मृत्यु भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८०४ जना थपिएका छन् ।
कार्तिक १६, २०७७ आइतबार

प्रकाशित मिति : कार्तिक १६, २०७७ आइतबार १० : ५४ बजे