ओली आफ्नो कुबाटोमा दृढ छन् : बाबुराम भट्टराइ



जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा . बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो कुबाटोमा दृढ रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत डा । भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले विश्व कम्युनिष्ट आन्दोलन धरासायी हुनुको प्रमुख कारण भनेको मूल पार्टी नेतृत्वले रंग फेरिसकेपछि पनि बाँकी नेता तथा कार्यकर्ताले बेलैमा विद्रोह गर्न नसक्नु भएको उल्लेख गरेका छन  ।

उनले थप भनेका छन ” हिजोका झापालीमाओवादीले कति छिटो बिर्सेको ?ओली आफ्नो कुबाटोमा दृढ छन्;अरू उनको सती जाने कि बेलैमा नयाॅ समाजवादी बाटो बनाउने ? “

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ७ : ५० बजे