काठमाडौं उपत्यकामा थप १६३० जनामा कोरोना संक्रमण पुष्टी



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।

हालसम्म काठमाडौंमा १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार  ११ : ४४ बजे