पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।
हालसम्म काठमाडौंमा १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ ।
कार्तिक १७, २०७७ सोमबार
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ६३० कोरोना संक्रमित थपिएका छन् ।
जसमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् ।
हालसम्म काठमाडौंमा १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : कार्तिक १७, २०७७ सोमबार ११ : ४४ बजे