नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुन: सरेको छ ।
आगामी कात्र्तिक २४ गते सोमबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्र्तिक २७ गते बिहीबार दिनको १ बजेलाई सारिएको पार्टी कार्यलयका मुख्य सचिब कृष्ण पौडेलले जानकारी दिएका छन ।
यसअघी पनि कात्र्तिक २१ गते बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्र्तिक २४ गते सरेको थियो ।








