पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन्।
काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना थप संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो।
यस सगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ९४ हजार ९११ पुगेको छ।
कार्तिक २९, २०७७ शनिबार

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार ११ : ३५ बजे