काठमाडौंमा ८३५ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८३५ जना संक्रमित थपिएका छन्।

काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना थप संक्रमित भएको मन्त्रालयले जानकारी दिएको हो।

यस सगै  काठमाडौं उपत्यकामा  कुल संक्रमितको संख्या ९४ हजार ९११ पुगेको छ।

प्रकाशित मिति : कार्तिक २९, २०७७ शनिबार  ११ : ३५ बजे