पछिल्लो २४ घण्टामा ५ सय २ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ०५ सय ०२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ

 

 

प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार  १० : ३६ बजे