पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ०५ सय ०२ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ११ हजार ०४ सय ७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज २८ सय ७८ जना संक्रमणमुक्त भएका छन् ।
आजसम्म १ लाख ७९ हजार २ सय ४२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ








