पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३८० कोरोना संक्रमित थपिएका छन् ।
यस सगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ७२३ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
यस सगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४५४ पुगेको छ ।
२४ घण्टामा १ हजार ५१५ संक्रमित निको भएका छन् ।








