साझा पार्टी र विवेकशील पार्टीबिच बुध बार एकता भएको छ ।
एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।
एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ ।
लोगो र चुनाव चिन्ह तराजु राखिएको छ ।
कोरोनाका कारण भर्चुअल माध्यममार्फत एकता घोषणा गरिएको उक्त पार्टिका नेताहरुले बताएका छन ।








