साझा र विवेकशील पार्टीबीच एकता सम्पन्न : अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे



साझा पार्टी र विवेकशील पार्टीबिच बुध बार एकता भएको छ ।

एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे रहेका छन् ।

एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ ।

लोगो र चुनाव चिन्ह तराजु राखिएको छ ।

कोरोनाका कारण भर्चुअल माध्यममार्फत एकता घोषणा गरिएको उक्त पार्टिका नेताहरुले बताएका छन ।

प्रकाशित मिति : मंसिर २४, २०७७ बुधबार  ११ : ०५ बजे