नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै



नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

विहान १०ः३० बजे संघीय संसद भवन, बानेश्वर स्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ ।

संसदीय दलको बैठकमा सरकारले संसदको बैठक बोलाउन आनाकानी गरिरहेको भन्दै तत्काल संसदको बैठक बोलाउन माग गर्ने छ ।

सरकारलाई संसदको बैठक बोलाउन दबाब दिनको विपक्षमा रहको जनता समाजवादी पार्टीसंग छलफल अगाडि बढाउने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार  ४ : ४२ बजे