माओवादीले आफ्नो उदगम थलो मानेको काभ्रेको चौरी देउराली ५ चौरी मा नेकपा परित्याग गरि सयौं युवाहरु कांग्रेस प्रवेश गरेका छन ।
आज भक्तपुरको गठ्ठाघर संगम पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रममा जिल्ला सभापति मधु आचार्य ,उपसभापति अच्युत पौडेल ,महासमिति सदस्य गणेश लामा,१ नं क्षेत्रका क्षेत्रीय उपसभापति बिनोद गौतम युवा नेता बिक्रम राज गौतम,ज्योतिस प्रसाद भुर्तेल,सहिद पुत्र सलाम सिङ लामा,तरुण दल चौरी का अध्यक्ष भिमसेन गौतम ,सम्पर्क समिती अध्यक्ष पुन्य प्रसाद चौलागाईं युवा नेता राम शरण चौलागाईं ,सपिन्द्र गौतम लगायत नेताहरुले नबप्रबेसिहरुलाई खादा र टीका लगाई पार्टी प्रवेश गराए ।

प्रवेश गर्ने युवा हरुमा अमर बिक्रम चौलागाईं (नारायण ) सुलिकोट, प्रबिन बिक्रम चौलागाईं (कुमार) सुलिकोट, केदार चौलागाईं (रमेश ) रैकर, प्रमोद चौलागाईं सिर्सिनी, हरि चौलागाईं बाझे ,बिनोद गौतम बाझे, हरि गौतम प्रत्युस छ घर, मुकुन्द रसाइली सुलिकोट, प्रकाश गौतम सुलिकोट, निलकण्ठ गौतम ढोकेडाडा, राजु रसाइली, बिक्रम सापकोटा तुसारे ,मधु तिवारि पात्लेखेत, रमेश बुढाथोकी बिरुवा ,अरुण प्रसाद चौलागाईं, रामहरी गौतम ,बिनोद गौतम बिरुवा, नबिन गौतम बिरुवा ,वरुण प्रसाद चौलागाईं, तेज प्रसाद चौलागाईं सुलिकोट, प्रह्लाद गौतम, अर्जुन शिभभक्ती, प्रदिप शिभभक्ती ,सन्तोष गौतम ,गोबिन्द गौतम, ऋषि गौतम, बद्री गौतम, सुर्य गौतम ,डम्बर तोलानी, तुल्सी चौलागाईं ,रमेश चौलागाईं, केशव अधिकारी राम्चे, भिमसेन गौतम राम्चे, प्रकाश रसाइली, हरि गौतम, प्रह्लाद अधिकारी राम्छे, माधब गौतम, बिष्णु गौतम, नारायण गौतम, रेशम गौतम, दिपक गौतम धोकेडाडा ,सुर्य प्रसाद गौतम ढोकेडाडा, राम तोलनी लगायत युवाहरु रहेका छन।
नव प्रवेशी युवाहरुले हालका गाउँपालिका अध्यक्ष लगायत कम्युनिष्टका नेताहरु भ्रष्टाचार गर्न उधत रहेकाले आफुहरुले जनताको पक्षमा काम गर्ने एक मात्र पार्टी कांग्रेस रहेकाले बेलैमा कांग्रेस प्रवेश गरेको बताउदै अरु युवाहरुलाई पनि बेलैमा कांग्रेस पार्टी मा प्रवेश गर्न आह्वान गरे। नेविसंघ नेता रविन गौतमले नवअागनतुकहरुलाई स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।








