प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जाने भएका छन ।
ओली समूहको नेकपा सुदूरपश्चिम प्रदेशले शुक्रबार धनगढीमा जनसभा गर्ने भएको छ ।
उक्त सभालाई सम्बोधन गर्न प्रधानमन्त्रीओली धनगढी जान लागेका हुन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार पार्टी विभाजन पछि पहिलो पटक ओली राजधानी बाहिर जान लागेका हुन् ।








