प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार समसामयिक विषयमा प्रधानमन्त्री ओलीले आइतबार दिउँसो १ बजेपछि सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित मिति : पुस २६, २०७७ आइतबार  ५ : ५४ बजे