आगामी १६ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने नेकपा प्रचण्ड-नेपाल समुहको निर्णय



नेकपा प्रचण्ड नेपाल समुहले ले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने भएको छ ।

पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले १६ गते प्रदर्शन गर्ने निर्णय गरेको हो ।

नेकपाले संसद् विघटनविरुद्ध प्रदर्शन गर्दै आइरहेको मा अब बृहत प्रदर्शन गर्न लागेको हो ।

नेकपाले संसद् पुनर्स्थापनाको माग गर्दै आन्दोलन गर्दै आएको छ ।

संसद् विघटनविरुद्धको मुद्दामा हाल सर्बोच्चमा सुनुवाइ चलिरहेको छ ।

प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार  १२ : ११ बजे