नेकपाको आधिकारिकता दाबी गर्दै प्रचण्ड-नेपाल पक्षले आयोगलाई बुझायो पत्र



आफुहरु आधिकारिक भएको दाबी गर्दै नेकपा प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोग पुगेर पत्र बुझाएको छ । । आज बिहान निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर अध्यक्षद्धय प्रचण्ड र माधवकुमारसहितका नेताहरु आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार नेकपाको प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई आज पत्र बुझाएको हो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता आफुहरु भएको दाबी गर्दै प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोग पुगेर पत्र बुझाएका छन् । आज बिहान निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुगेर अध्यक्षद्धय प्रचण्ड र माधवकुमारसहितका नेताहरु आधिकारिकताका लागि पत्र बुझाएका हुन् ।

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार नेकपाको प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई आज पत्र बुझाएको हो ।

प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार  ६ : ३७ बजे