मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बन्दको बिरोधमा ओलि समुह पनि सडकमा आएपछी धनगढीमा तनाब



धनगढिमा बन्दको बिरोधमा ओली पक्ष पनि सडकमा आएको छ ।

धनगढी चौराहमा बन्दको विरोध गर्दै ओली पक्षीय नेता तथा कार्यकर्ताहरु सडकमा उत्र्रिएका हुन् ।

उनीहरुले बन्दको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् ।

यसअघि चौराहमै बन्दकर्ता र प्रहरी बीच हात हालाहालको अवस्था आएको थियो ।

प्रहरी र बन्दकर्ताबीच धनगढीको ट्राफिक चौराहमा हात हालाहालको स्थिति सिर्जना भएको केहीबेरपछि ओली समुहले सोही ठाउँमा बन्दको विरोध गर्दै प्रदर्शन र नाराबाजी गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७७, बिहिबार  १० : ०२ बजे