नेकपा) केपी शर्मा ओली पक्षको काठमाडौंमा आयोजित बृहत्त आमसभा सुरु भएको छ ।
शुक्रबार दरबारमार्गस्थित नारायणहिटी संग्रहालय अगाडिको सडक अवरूद्ध गरेर नेकपाले आमसभा आयोजना गरेको हो ।
सभालाई प्रधानमन्त्री ओलि लगायत नेताहरुले सम्बोधन गर्नेछन ।
माघ २३, २०७७ शुक्रबार

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार ८ : ०२ बजे