प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै



प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न मंगलबार बिहान ११ बजे निर्बाचन आयोग जाने भएका छन ।

नेकपा भित्रको विवादका बारेमा आयोगले दुबे पक्षका नेताहरुलाई बोलाएको थियो ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ५ : ०६ बजे