प्रधानमन्त्रीले आयोगलाई भने ‘सरकार ‘व्याक’ हुन्न, तयारी गर्नुस्



प्रधानमन्त्री केपी शर्मा ओलीले घोषित निर्वाचनबाट सरकार व्याक नहुने भन्दै निर्वाचनको तयारी अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

मंगलबार (आज) कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका प्रधानमन्त्री ओलीले निर्वाचनको तयारीमा अघि बढ्न आयोगलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले आयोग पुगेर पहिले निर्वाचनको तयारीबारे जानकारी लिएको र त्यसपछि थप तयारी अघि बढाउन भनेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  २ : ४५ बजे