प्रधानमन्त्री ओली लिखित जवाफ सहित सर्बोच्चमा



प्रधानमन्त्री केपी शर्मा ओली आज लिखित जवाफ सहित सर्वोच्च अदालमा उपस्थित  भएका छन् । अवहेलना मुद्दामा जवाफ दिन प्रधानमन्त्री ओली सर्वोच्च अदालमा उपस्थित भएका हुन ।

गत माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रधानमन्त्रीलाई लिखित जवाफ पेस गर्न आदेश दिएको थियो ।

त्यस अघी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको र बहसलाई तमासा भनेपछि प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो ।

 

 

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहिबार  ५ : ३७ बजे