प्रदेश प्रमुख झाले लिए सपथ



प्रदेश २ का नवनियुक्त प्रमुख राजेश झाले आज पद तथा गोपनियताको सपथ लिएका छन ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारी आज पद तथा गोपनियताको सपथ गराइन ।

राष्ट्रपति कार्यलयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन ।

मन्त्रिपरिषदको सिफारिसमा झालाई राष्ट्रपतिले आजमात्रै प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  १२ : ५४ बजे