सरकार र विप्लव नेकपाबीच दोश्रो चरणको वार्ता सम्पन्न



सरकारले नेकपा विप्लव समूहसँग आजै दोश्रो चरणको चरणको वार्ता गरेको छ।

सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।

यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो।

बार्ता सकारात्मक भएको बताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  १२ : ३५ बजे