प्रधानमन्त्री केपी शर्मा ओलीले आज चियापान कार्यक्रम आयोजना गरेका छन् ।
ओलिले आफ्नै सरकारी निबास बालुवाटारमा चियापान आयोजना गरेका हुन ।
बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको भएपनी नेता माधब नेपाल पक्षले भने चियापान बहिष्कार गरेको छ
सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाएको छ ।








