प्रधानमन्त्री केपी ओलिले भोलि (बिहीबार) विहान ११ बजे संसदीय दलको बैठक बोलाएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाईएको नेकपा श्रोतले जानकारी दिएको छ ।
भोलिको संसदीय दलको बैठकमा नेता नेपाल पक्षका सांसद भने नजाने भएका छन् ।
चैत्र ४, २०७७ बुधबार

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार ११ : ५४ बजे