माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा शनिबार बालुवाटारमा बसेको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल र नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : चैत्र ७, २०७७ शनिबार  १२ : ५९ बजे