नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नेकपा माओवादी केन्द्र र नेकपा एमाले को डिस्नरिबाट नैतिका भन्ने सब्द हराएको बताउनु भएको छ। जनता शीत जुन् म्यान्डेट लियर आएका हुन त्यो म्यान्डेट पूरा गरन् नसके पछि अब अलि कति नैतिकता देखाईदियर राजनीति प्रति को बिश्वास बढाउलान्कि भनेको झैन आदर्श का कुरा गरेर सत्ता मा टासि रहेको बताउनु भएको छ ।
अहिले जेसुकै भय पनि दुई पाटिले मिलेर जनमत लियकाले दुबै जिम्मेवार बन्नु पर्ने मा दबै गयरजिमेवार बनेकाले झनै राजनीतिक अन्योलता बडेको भन्दै एउटाले संसद बिगठन जस्तो असंवैधानिक काम गर्यो अनि अर्को यस्तो असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेकोछ भन्दै राजनीति अस्थिरता को कारण दैबै पक्ष उतिकै जिवार रहेको बताउनु भएको छ ।
कांग्रेस एकलै को प्रयासले यो नैतिकता हिन सरकार को बिकल्प दिन नसकिने भयकाले सरकार हटाउछु भने जस्तो सजिलो नभयको अवस्था बुझ्न पनि आग्रह गर्नु भयकोछ ओलि सरकार को बहिरगमन का लागि एकातिर नेकपा माओवादी समर्थन फिर्ता लिन अल्मल गरिरहेकोछ अर्कोतिर तिर जसपा ओलि सरकार का बिषयमा प्रस्ट हुन सकिरहेको छैन भन्दै कांग्रेस ले केही गर्ने भन्नू भन्दा जसपार माओवादी लाई पहिले सरकार का बारेमा स्पष्ट हुन समेत आग्रह गर्नु भयकोछ यी दुई दलको ओैपचारिक निर्णय लिय पछ अन्योलता चिरन कांग्रेस तयार रहेको भन्दै कांग्रेस जस्तो सुकै जिम्मेवारी लियर परिस्थिति लाई समालेर जान तयार रहेको समेत बताउनु भएको छ ।
जन्ताले पटक पटक जटिल परिस्थिति मा काम गरेर आयको महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको देसर जनता का लागि बलिदानि दिएको कांग्रेस लाई बिस्वास नगरेर कम्निस्ठ हरुलाई मत दियकाले अहिले को परिस्थिति मा मुलुक पुगेको समेत बताउनु भएकोछ अवसर पाउदा काम गर्न नसकने कमनिस्ठ हरु कुरा मात्रै गर्ने काम गर्न नसक्ने रहेछन भन्ने कुरा अब पनि भनिरहनु नपर्ने भन्दै परिस्थिति बुझेर सबैले अघि बढ्नु पर्ने बेला आएको समेत बताउनु भएको छ ।
नेता सिहले बिस्वकर्मा समाझको रास्टिय अध्यक्ष गोपाल प्रसाद बिशोकर्मा लगायत बिस्वकर्मा समाझका डेडदर्जन अगुवा हरुलाई आज पाटि प्रबेस कार्यक्रममा नेपाली कांग्रेस मा प्रबेस गराउदै उक्त कुरा बताउनु भयकोहो कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार सांसद प्रकाश स्नेहि , संविधान सभा सदस्य दिपक कुईकेल नेपाली कांग्रेस काठमाडौ का सभापति सबुझकृण बानियाँ लगाय को सभागिता रहेको तियो कार्यक्रम नेकपा एमाले माओवाद केन्द्र परित्याग गरि ज्ञड जना कांग्रेस प्रबेस गरेका छन । कार्यक्रम सिह निवास चाकसिबारि ठमेलमा भएको थियो ।








