नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो २ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा भदौ ७ गतेदेखि हुने १४ औं महाधिवेशनको कार्यतालिका हेरफेरबारे छलफल हुने बताइएको छ ।
तेस्तै बैठकमा पछिल्लो राजनीतिक अवस्था र ओलि सरकारको बहिर्गमनको बारेमा पनि छलफल हुने बताइएको छ ।








