कांग्रेस पदाधिकारि बैठक आज बस्दै ,के हुदैछ बैठकमा ?



नेपाली कांग्रेसको पदाधिकारि बैठक आज बस्ने भएको छ।

सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारि दिए।।

आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ।

बैठकमा पार्टिको १४ औं महाधिवेशनलगायत विषयमा र कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने बारेमा पनि छलफल हुने बताइएको छ्।

र सभापति देउवाले गत शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा भेटघाट् गरेर माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति : चैत्र २९, २०७७ आइतबार  ३ : ३० बजे