प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ। सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारि दिएका छन्।
चैत्र ३०, २०७७ सोमबार
प्रकाशित मिति : चैत्र ३०, २०७७ सोमबार ३ : ५४ बजे








