कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सन्कीको संज्ञा सन्कीकाे दास भएर देश चल्न नसक्ने बताएका छन । । उनले गण्डकी प्रदेशमा पछिल्लो समय विकसित राजनीतिक घट्नाक्रमपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै यस्तो बताएका हुन् ।
उनले भनेका छन्,”काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने । अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि- विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीकाे दास भएर यो देश चल्न सक्दैन ।”
काम गर्नपनि नसक्ने,अविश्वासको प्रस्ताव सुन्नै नहुने, अल्पमतमा परेपछि कोही संसद भङ्ग गर्ने कोही अधिवेशन अन्त्य गर्ने । अझै जालझेल गरेर कति दिन भाग्ने ? विधि- विधान र पद्दती केही नचाहिने यस्तो मनपरीतन्त्र किमार्थ स्वीकार्य हुँदैन। एउटा सन्कीकाे दास भएर यो देश चल्न सक्दैन ।
— Pradip Paudel (@paudelpradipNC) April 15, 2021










