सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।
बैशाख ६, २०७८ सोमबार

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार ५ : २३ बजे