माओवादी स्थायी कमिटी बैठक सकियो , सरकारलाई दिएको समर्थन कायमै



आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

बैठकले आज पनि सरकारलाई दिँदै आएको फिर्ता लिनेबारे कुनै निर्णय गरेन ।

सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बैठकपछी एक नेताले बताए ।

बैठक भोलिपनि बस्नेछ ।

प्रकाशित मिति : बैशाख ७, २०७८ मंगलबार  ११ : ०७ बजे