मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्बोच्चमा सभामुख सापकोटा विरुद्ध परेको मुद्दाको सुनुवाई हुँदै



सभामुख अग्नि सापकोटाविरुद्ध सर्बोच्चमा परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको हत्या सम्बन्धि मुद्दमा  सुनुवाइ हुने भएको हो ।

संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा , न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहनु भएको छ ।

शसस्त्र द्धन्द्धका समयमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरिएको भन्दै लामाकी श्रीमति पूर्णिमाया लामाले २०६९ मंसिर ७ सापकोटा बिरुद्द मुद्धा दायर गर्नुभएको थियो ।

पटक पटक पेशीमा पर्दे आएपनि यो मुद्दाको सुनुवाई भएको थिएन ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ०९ बजे