माओवादी स्थायी कमिटी बैठक बस्दै



माओवादी स्थायी कमिटी बैठक बस्ने भएको छ ।

बैठक अहिले दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ ।

बैठकको एजेण्डाबारेमा खुलेको छैन ।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ९ : ०२ बजे