प्रधानमन्त्री ओलीले विश्वासको मत लिने



प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने भएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे मन्त्रीहरुलाई जानकारी गराएको बताइएको छ ।

ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने मन्त्रीहरुलाई जानकारी गराएको बताइएको छ ।

प्रकाशित मिति : बैशाख १९, २०७८ आइतबार  १२ : ४८ बजे