आज बस्ने भनिएको कांग्रेस पदाधिकारी बैठक स्थगित भएको छ ।
मंगलबार बस्नेगरी बैठक स्थगित गरिएको पार्टिका मुख्यसचिब कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएपछि बैठक मंगलबार बस्नेगरी सारिएको पौडेलले जानकारी दिए ।
आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो ।








