एमाले स्थायी कमिटी बैठक बस्दै : राष्ट्रिय सभा उपनिर्वाचनको उम्मेदवार टुंग्याउने तयारी



एमाले स्थायी कमिटी बैठक आज बस्दै छ।

बैठक अहिले बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा  राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको उम्मेदवार टुंग्याउने तयारी भइरहेको बुझिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७८ शुक्रबार  ५ : ०८ बजे