१९ सांसदलाई कोरोना संक्रमण



प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस अघी वैशाख २२,२३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।

परिक्षण गरिएका संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारहरु मध्य १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७८ शनिबार  १० : १४ बजे