प्रतिनिधिसभाका १८ र राष्ट्रियसभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस अघी वैशाख २२,२३ र २४ गते संसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो ।
परिक्षण गरिएका संसदका कर्मचारी, मर्यादापालक, स्वकिय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारहरु मध्य १६० जनामा कोरोना संक्रमण देखिएको संसद सचिवालयले जनाएको छ ।








