राजीनामा पनि नदिने, संसद बैठकमा पनि नजाने माधब नेपाल समुहको निर्णय



आफ्ना मागको सुनुवाइ नगरे राजिनामा दिने बताउदै आएको नेकपा एमालेको माधव कुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेको छ।

उक्त समुहको बैठकले र आजको प्रतिनिधिसभा बैठकमा नजाने र तत्काल राजिनामा पनि नदिने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७८ सोमबार  ५ : ३७ बजे