नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माधव नेपाल पक्षले पार्टी विभाजन गरे आफूले साथ दिने सार्वजनिक गरेका छन् ।
समानान्तर गतिविधिमा नलाग्ने तर पार्टी अलग अलग भए माधव नेपाल र झालनाथ ख नालालाइ साथ दिने गौतमले स्पस्ट पारेका हुन ।
गाैतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई जेठ २ सम्मको निर्णय मानेर अगाडि बढ्न प्रस्ताव गरेकोमा ओलीले नमानेकोले आफुले यस्तो निर्णय गरेको प्रेस संयोजक विश्वमणि सुवेदी मार्तत जानकारी गराएका हुन ।








