जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन



जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन भएका छन ।

बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो ।

महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको हो ।

संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादब र बाबुराम भट्टराई पक्षको सहभागिता थिएन ।

प्रकाशित मिति : बैशाख ३१, २०७८ शुक्रबार  १२ : ४३ बजे